समाचार

भोजपुर सेवा समाज बेलायतको प्रथम साधारण

भोजपुर सेवा समाज बेलायतको प्रथम साधारण सभा तथा वार्षिक भेटघाट कार्यक्रम अगस्त ८ तारिख २००९ शनिबारका दिन आस्फोर्डको (ग्रेटचार्ट स्पोर्ट फिल्ड) खेल मैदानमा बिहान १० बजे शुरु भएको थियो । समितिका अध्यक्ष भुपु गोर्खा मेजर श्री हर्कराज राई MVO ज्युको…

भोजपुर सेवा समाजको बैठक सम्पन्न

भोजपुर सेवा समाज बेलायतले मिती गत मार्च १३ तारिखका दिन समितिका अध्यक्ष भुपु मेजर श्री हर्कराज राई MVO ज्युको अध्यक्षतामा समितीको नियमित बैठक बिभिन्न बिषयहरु माथि वृहत छलफल र निर्णयका साथ सम्पन्न गरेकोछ । भोजपुर जिल्लाबाट बेलायतमा आई बसोबास गर्नु…

रामजित राईलाई बेलायतबाट सहयोग

भोजपुर जिल्ला पुर्खौली घर भई हाल इटहरी २ सुनसरीमा बसोबास गर्नुहुने किरात राई यायोक्खा इटहरीका सदस्य तथा सिलिमाङपा (साकेला नाच सिकाउने ब्यक्ती) श्री रामजित साम्पाङ राई ज्युको क्यान्सर भई दाहिने खुट्टा गुमाउन भयो । उपचार पछी थप उपचारको लागी हाल…

पिउने पानीको अभावमा

भोजपुर । ठूलोदुम्माको स्थानीय सुर्योदय निमावि कक्षा पाँचमा पढ्ने मिना खातीले विहान उठेदेखि दिनभरी नै पानी बोक्नुपर्छ । पानी बोक्ने कामले दनिक विद्यालय जान नपाउने उनको परिवारले आहालको पानी छानेर खाने गरेको छ । मिना जस्तै ठुलोदुम्मा गाविसका अधिकांश बालबालिका…

खडेरीले भोजपुरमा बाली सुक्यो

भोजपुर । लामो समयसम्म खडेरीपछि फाटफुट मात्र वर्षात भएको भोजपुरमा बालीहरु सुकेर मर्न थालेको छ । जिल्लाको उत्तरी दक्षिणी र पुर्वी क्षेत्रका ३० वटा गाविसहरुमा आकाशे पानीको भरमा रोपिएको बालीहरु सुरकेर मर्न थालेपछि किसानहरु मर्कामा परेका छन् । पूजा गरेपछि…