समाचार

मन्तब्य :

पुर्बी नेपालको कोशी अञ्चल अन्तर्गत भोजपुर जिल्ला भौगोलिक हिसाबले पहाडी जिल्ला भए पनि शिक्षाको क्षेत्रमा अग्रस्थानमा रहेको मानिन्छ ! भोजपुर जिल्लालाई यस स्थितिमा ल्याईपुर्याउन स्वर्गीय श्री नारदमुनी थुलुङ्ग राई (छिनामखु) को महत्वपुर्ण योगदान रहेको छ ! स्मरण रहोस, भोजपुर जिल्लाको…

भोजपुर सेवा समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम

भोजपुर सेवा समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम १७ जुलाई २०११ आइतबारका दिन आस्फोर्डको फर्लीहलमा सम्पन्न गरेको छ । समितिका अध्यक्ष मे श्री हर्कराज राई MVO ज्युको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा बिएफ बीयस गोर्खा रेडियोका महाप्रबन्धक खेम गुरुङ अथितिहरुमा, अतिथिहरु…

प्रियंकाको सफलता

आज भन्दा ६ बर्ष अगाडि २००४ को कुरा हो प्रियंकालाई उनका बाबाले क्राइस चर्च स्कुल आस्फोर्डमा भरखरै भर्ना गरि दिएका थिय । त्यस समयमा उनिसंग पढने एकजना मात्रै नेपाली साथी थीइन । एकदिन उनको स्कुलमा आउने कुनै एक अभिभबकले सोधिन…

बेलायतमा नेपाली छात्रा जी.सी.एस.सी. उत्कृष्ट

गत अगस्ट २४ तारिख २०१० मंगलबार का दिन यस बर्षको जी.सी.एस.सी. को नतिजा प्रकासित भएको छ । विद्यार्थी हरुको लागी यो एउटा फलामे ढोकाको रुपमा मानिन्छ प्राए यसै परिक्षा फलले विद्यार्थीको भबिस्या निर्धारण गर्ने गर्दछ, त्यस कारणले पनि यो परिक्षा…

भोजपुर सेवा समाजको प्रथम अधिबेसन

भोजपुर सेवा समाज बेलायतको प्रथम अधिबेसन तथा वार्षिक भेटघाट कार्यक्रम जुलाई २४ तारिख २०१० शनिबारका दिन आस्फोर्डको साइमन क्यथोलिक चर्चमा संपन्न गरेको छ । समितिका अध्यक्ष भुपु मेजर श्री हर्कराज राई MVO ज्युको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा महामहिम राजदूत…