भोजपुर सेवा समाजको बैठक सम्पन्न

भोजपुर सेवा समाजको बैठक ४ मे २०१४ तदनुसार २१ बैशाख २०७१, आइतबारका दिन Midhurst Court, Maidstone मा यस संस्थाका अध्यक्ष श्री फुर्वा शेर्पाको अध्यक्षतामा सम्पन्न भयो । उक्त बैठकमा वाषिर्क भेला, अधिवेशन, विद्यान, समिति सदस्य छनौट तथा बैठक संयोजन जस्ता महत्वपूर्ण विषयहरुमा छलफल भयो ।

दिलमान राई
सचिव
भोजपुर सेवा समाज,वेलायत