समाचार

भोजपुर सेवा समाज बेलायतको तेस्रो अधिबेसन तथा वार्षिक भेटघाट कार्यक्रम संपन्न

भोजपुर सेवा समाज बेलायतको तेस्रो अधिबेसन तथा वार्षिक भेटघाट कार्यक्रम अगस्ट १६ तारीख सन् २०१४ शनिबारका दिन Hawkings Community Centre,kent मा संपन्न गरेको छ । समितिका अध्यक्ष फुर्बा गर्ज शेर्पा ज्युको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा श्री हरी बहादुर राई तथा अथितिहरुमा…

भोजपुर सेवा समाजको बैठक सम्पन्न

भोजपुर सेवा समाजको बैठक ४ मे २०१४ तदनुसार २१ बैशाख २०७१, आइतबारका दिन Midhurst Court, Maidstone मा यस संस्थाका अध्यक्ष श्री फुर्वा शेर्पाको अध्यक्षतामा सम्पन्न भयो । उक्त बैठकमा वाषिर्क भेला, अधिवेशन, विद्यान, समिति सदस्य छनौट तथा बैठक संयोजन जस्ता…

भोजपुर सेवा समाज युकेको समिति बैठक सम्पन्न

भोजपुर सेवा समाजको बैठक १ फेब्रुअरी २०१४, शनिवारका दिन यस संस्थाका अध्यक्ष श्री फुर्बा शेर्पाको अध्यक्षतामा Bhetghat Gurkha Restaurant, Aldershot मा सम्पन्न भयो । उक्त बैठकमा संस्थाको बारेमा महत्वपूर्ण विषयमा छलफलका साथै एजेन्डा पारित गरियो । संस्थाको आगामी बैठक ४…

भोजपुर सेवा समाज युकेको वार्षिक भेला सम्पन्न

भोजपुर सेवा समाज युकेको वार्षिक भेला यहि मिति १८ अगष्ट २०१३, आइतबार (२ भाद्र २०७०) का दिन Brook field Catholic Church, Ashford, Kent मा भव्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा जिल्लाका GCSE र उच्च शिक्षामा सफलता हासिल गरेका विद्यार्थीहरुलाई…

भोजपुर सेवा समाज, वेलायतको दोश्रो अधिवेशन तथा बार्षिक भेटघाट कार्यक्रम

भोजपुर सेवा समाज, वेलायतको दोश्रो अधिवेशन तथा बार्षिक भेटघाट कार्यक्रम 18 अगस्ट 2012 तदनुशार भाद्र 2 गते 2069 साल शनिवारको दिन Harrow Borough फुटबल क्लब, नर्थ हल्ट, लन्डनमा भव्यताका साथ् सम्पन्न भएको थियो ! समितिका तत्कालिन अध्यक्ष श्री हर्कराज राई…