भावी-कार्यक्रम

हार्दिक निमन्ञणा

आउँदो ३ सेप्टेम्बर २०१७ का दिन वार्षिक भेला तथा नयाँ कार्य समितिको चयन हुने भएकोले यहाँहरुको उपस्थिितिको लागि हार्दिक अनुरोध गरिन्छ । स्थानः 17 Harraow Football Club, ha 2 8ss  समयः बिहान १० बजे देखि साँझ ५ बजे सम्म

हार्दिक निमन्त्रणा ।

भोजपुर जिल्लामा गत मिति 20 नोभेम्बर 2016 को दिन भोजपुर बजार स्थित भोटेपुल सुन पसलामा 04:35 बजे ग्यास विष्फोटन हुन गई परालबाट आगो फैलिएर ७ सात घरहरु ध्वस्त भएको तथा ३ तीन घरहरुमा आंशिक क्षति भएको जानकारी प्राप्त भएको छ…

कार्य समितिको दोस्रो बैठक २३ जनवरी २०१६ कार्य समितिको तेस्रो तथा पार्टी समन्वय बैठक १६ जुलाई २०१६ कार्य समितिको तेस्रो वर्षको तथा पार्टी पश्चात् बैठक २० अगस्ट २०१६ कार्य समितिको दोस्रो बैठक १७ डिसेम्बर २०१६ कार्य समितिको तेस्रो तथा अन्तिम…