हार्दिक निमन्त्रणा ।

भोजपुर जिल्लामा गत मिति 20 नोभेम्बर 2016 को दिन भोजपुर बजार स्थित भोटेपुल सुन पसलामा 04:35 बजे ग्यास विष्फोटन हुन गई परालबाट आगो फैलिएर ७ सात घरहरु ध्वस्त भएको तथा ३ तीन घरहरुमा आंशिक क्षति भएको जानकारी प्राप्त भएको छ । उक्त दैवीप्रकोप घटना यानि अग्नि पीडितहरुको लागि विदेशमा बस्नु हुने सम्पुर्ण भोजपुरेहरु लगायत सबै जिल्ला वासीहरु तथा संघ संस्थाहरुले सहयोग गर्नु आफ्नो दायित्व र कर्तव्य संझनु पर्छ त्यस कारण यस भोजपुर सेवा समाज, बेलायतले पनि अग्नि पीडितहरुको लागि भनेर आर्थिक सहयोगार्थको लागि च्यारिटी डिनरको ( Charity Dinner ) कार्यक्रमको आयोजना गरिएको छ । त्यसैले कृपया गरी हजुर तथा हजुरको सँस्थाको तर्फ बाट पनी जति सक्दो धेरै उक्त च्यारिटी डिनरको कार्यक्रममा उपस्थित भइ यस कार्यक्रमको शोभा बढाई दिन हुन हार्दिक हार्दिक अनुरोधका साथै अपेक्षा पनि गर्दछौ । अन्तमा यहाँहरुको उपस्तिथीको पनि जानकारी दिनु भए हामी आभारी हुने थियौ | कार्यक्रम हुने मिति , समय र स्थान तल दिइएको छ ।
Ticket Price: £20/-
Date: 15 January 2017 Sunday
Time: 04:30 pm to till 11:00 pm
Place: Golden Sip Restaurant 500 Northolt Road
South Harrow, Post Code: HA2 8HA
भवदीय,
श्रीमती बिमला कुमारी राई,
सचिव,
भोजपुर सेवा समाज बेलयात ।
सम्पर्कः 07727-899795
श्री देवेन्द्र राई
अध्यक्ष,
भोजपुर सेवा समाज बेलयात ।
सम्पर्कः 07838-039430