कथा

आफ्नो खसमको प्रतिक्षारत शान्ति माया

-दयाकृष्ण राई प्रतिक्षाको घडीको काँटा माथी चढेर फनफन्ती परिक्रमा गरिरहेकी शान्ति माया लिम्बु कुनै दन्त्य कथाकी राजकुमारी हैनन् । सुर्यमुखी फुलझैँ चम्किलो अनुहार, बैंसको असंख्य चाहना र उन्मादहरु लिएर लाहुर गएको खसम आज सम्म पनि फर्किएनन् । शान्ती मायालाई त…

सरी मिस

– शशी लुमुम्बू त्यस दिन सुरजले खै किन हो खाना पनि खाएन। बिहान ओछ्यानबाट बिउँझिदादेखि नै उदासी छाइरहेको थियो उसको अनुहारमा । उसले होमवर्क पनि सकेको थिएन । किताबहरू पनि असरल्ल अवस्थामा थिए। बिहान साबिकभन्दा निकै ढिलो उठेको थियो सुरज।…

ऐठन

– शशी लुमुम्बू भन्छन्- बुबाआमा भगवानसमान पूज्य छन् । तर उनलाई यस कुरामा कति पनि विश्वास लाग्दैन । आमा !आमालाई त म आदर गर्छु्, विश्वास गर्छु अनि असीम सम्मान पनि । तर बुवा ? उनको त मलाई अनुहारसमेत सम्झन मन…