Author Archive for deepesh

भोजपुर सेवा समाज, बेलायतको वार्षिक भेला सम्पन्न

गत २५ जुलाई २०१५ शनिवारको दिन यस भोजपुर सेवा समाज, बेलायतले Kirat Rai House, Gamble Lane, Ripley, Woking GU23 6HS मा वार्षिक भेला तथा बि बि क्यु कार्यक्रमको आयोजना गरेको थियो | भोजपुर सेवा समाज राजनीतिक संस्था नभएर बिशुद्ध सामाजिक…

रकम हस्तान्तरण कार्यक्रम

भुकम्पवाट मृत्यु भएका जिल्ला भित्र र जिल्ला वाहिरवाट भोजपुर जिल्ला स्थायी घर भएका व्यत्तिहरुको नामावली तथा रकम हस्तान्तरण कार्यक्रम १. प्रविन राई , ठुलोदुङमा भोजपुर मृत्यु भएको काठमांडौ२. आकृति निरौला रानीवास भोजपुर मृत्यु भएको काठमांडौ ३. रविना राई रानीवास भोजपुर मृत्यु भएको…

पत्रकार दाहाललाई आर्थिक सहयोग

दुबै मृगौलाले काम नगरेपछि अस्वस्थ बनेका भोजपुरका पत्रकार श्यामकृष्ण दाहाललाई भोजपुर सेवा समाज बेलायतले आर्थिक सहयोग गरेको छ । भोजपुर सेवा समाज बेलायका अध्यक्ष दिलमान राईको सक्रियतामा संकलित एक लाख ३१ हजार ६ सय रुपैयाँ बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच हस्तान्तरण…

कार्य समितिको तथा सन् २०१४/२०१५ सालको तेस्रो तथा अन्तिम बैठक सम्पन्न

मिति  ७ मार्च २०१५  शनिबार स्थान ग्रीनफोर्द,गल्फ क्लब (Greenford Golf Club), लन्डन Post Code: UB5 ORD आज मिति ७ मार्च २०१५ शनिबारको दिन ग्रीन्फोड गल्फ क्लबमा (Greenford Golf Club)  यसै संस्थाको अध्यक्ष श्री दिलमान खिम्दुंङ्  राईज्युको अध्यक्षतामा  दिउँसो ठिक १२:५०…

प्रवासी चेतनामा अस्तित्वको खोजीः सम्झनाको आलिङ्गनमा बाँधिएर (समालोचना)

– पूर्ण इन्फादा प्रारम्भ : नेपाली तन्नेरी रगत आफ्नो साम्राज्य बिस्तारका लागि होइन बेलायतको साम्राजय बिस्तारका लागि धेरै बगेको छ, यद्यपि बगिरहेको छ । नेपालीको इमानदारी, गरिबी र सोझोपनको फाइदा सदियौंदेखि धूर्त अंग्रेजहरुले उठाइरहेका छन् । हो, यही उपक्रममा दयाकृष्ण…