भोजपुर । मन र जाँगर भए सरकारी सेव सुविधा नहुँदा पनि ठूल्ठुला काम गर्न सकिन्छ भन्ने उदाहरण हो – भोजपुर सदरमुकाममा निर्माणाधीन सुविधासम्पन्न प्रसुतिगृह । हङकङमा रहेका भोजपुरेहरुले आफ्नो जन्मथलोप्रतिको कर्तव्य सम्झेर प्रसुतिगृह बनाउने काममा जिल्लावासीलाई उत्प्रेरणा जगाएका हुन् ।…
समाचार
सडक खन्दा सामुदायिक वन स्वाहा
by deepesh • • 0 Comments
भोजपुर । गाउँ-गाउँमा खन्न थालिएको ग्रामीण सडकले सामुदायिक वनको ठूलो क्षेत्र फडानी भएको भन्दै त्यसलाई रोक्न सरोकारावालाहरुले अनुरोध गरेका छन् । गाँमा मोटर बाटो पुर्याउन विना सर्भे सडक निर्माण गर्नाले भूक्षयको खतरा बढेको भन्दै वनसँग सम्बन्धित सरोकारावालाहरुले त्यसलाई रोक्न र…