समाचार

भोजपुर सेवा समाज, बेलायतको वार्षिक भेला सम्पन्न

गत २५ जुलाई २०१५ शनिवारको दिन यस भोजपुर सेवा समाज, बेलायतले Kirat Rai House, Gamble Lane, Ripley, Woking GU23 6HS मा वार्षिक भेला तथा बि बि क्यु कार्यक्रमको आयोजना गरेको थियो | भोजपुर सेवा समाज राजनीतिक संस्था नभएर बिशुद्ध सामाजिक…

रकम हस्तान्तरण कार्यक्रम

भुकम्पवाट मृत्यु भएका जिल्ला भित्र र जिल्ला वाहिरवाट भोजपुर जिल्ला स्थायी घर भएका व्यत्तिहरुको नामावली तथा रकम हस्तान्तरण कार्यक्रम १. प्रविन राई , ठुलोदुङमा भोजपुर मृत्यु भएको काठमांडौ२. आकृति निरौला रानीवास भोजपुर मृत्यु भएको काठमांडौ ३. रविना राई रानीवास भोजपुर मृत्यु भएको…

पत्रकार दाहाललाई आर्थिक सहयोग

दुबै मृगौलाले काम नगरेपछि अस्वस्थ बनेका भोजपुरका पत्रकार श्यामकृष्ण दाहाललाई भोजपुर सेवा समाज बेलायतले आर्थिक सहयोग गरेको छ । भोजपुर सेवा समाज बेलायका अध्यक्ष दिलमान राईको सक्रियतामा संकलित एक लाख ३१ हजार ६ सय रुपैयाँ बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच हस्तान्तरण…

समितिको दोस्रो बैठक सम्पन्न

भोजपुर सेवा समाज बेलायत, कार्य समितिको दोस्रो बैठक सन् २०१४ नोभेम्बर १६ तारीख नर्थहोल्ट भिल्लेज कम्युनिटी सेन्टर, ईलिंग रोड, UB5 6AD, लण्डनमा सम्पन्न भएको छ । दिउसो १२:३० बजे शुरु भएको बैठक बेलुकी ५:३० बजे समापन गरिएको थियो । छलफद्वरा…

तेस्रो अधिबेशन पश्चात भोजपुर सेवा समाज बेलायत का नयाँ कार्य समितिको पहिलो बैठकमा छलफल गरि पारित गरिएका बुंदाहरु यसप्रकार रहेका छन्

बेलायतमा बसोबास गर्नुहुने प्रबासी भोजपुरेहरुको तेस्रो अधिबेशन तथा बार्षिक भेटघाट कार्यक्रम पश्चात नयाँ कार्य समिति गठन गरि भोजपुर सेवा समाज बेलायतले पहिलो बैठक बेलायतको आशफोर्ड, केन्ट, इन्टरनेसनल हाउस मा सम्पन्न गरेको छ/ श्री दिलमान राई ज्युको अध्यक्षतामा समुपस्थित सम्पूर्ण सदस्यज्युहरुलाई आ -आफ्नो व्यस्तताको बाबजुद…