सन्देश

हार्दिक – हार्दिक धन्यवाद ज्ञापन

गत मिति 16 जुलाई 2016 शनिबारको दिन भोजपुर सेवा समाज बेलायतले आयोजना गरेको समर बि बि क्यु को कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकारेर आफ्नो महत्त्वपूर्ण कामहरुलाई एकातिर पन्छाएर यस कार्यक्रममा उपस्थित भइ आतिथ्य ग्रहण गरिदिनु हुने हाम्रा सम्पुर्ण अतिथिहरुमा म लगायत…

हार्दिक आभार

आदरणीय बेलायतमा बसोबास गर्दै आउनु भएका सम्पूर्ण भोजपुर जिल्लाबासी महानुभाबहरुमा हार्दिक अभिबादन ! भोजपुर सेवा समाजको संस्थापक तथा बर्तमान अध्यक्षको हैसियतले यहाँहरु समक्ष यस समाजको बिषय र गतिविधिको संक्षिप्त जानकारी गराउन चाहन्छु। भोजपुर सेवा समाजको स्थापना सन् १६ अगस्ट २००८…