२०१२

वाषिर्क प्रतिवेदन

अध्यक्षज्यु, प्रमुख अतिथीज्यु, अतिथीज्युहरु, सल्लाहकारज्युहरु संस्थाका सबै पदाधिकारीहरु यस कार्यक्रममा उपस्थित भोजपुर जिल्लाबासी तथा गैर भोजपुर जिल्लाबासी दाजु भाई तथा दिदी बहिनीहरु । पत्रकारज्युहरु । बेलायतमा च्याउ उम्रेझैं संस्थाहरुको स्थापना हुने क्रममा भोजपुर जिल्ला समाजको स्थापना हुनुमा सकारात्मक हो भन्ने…