२०१५

वार्षिक सांगठनिक प्रतिवेदन

वार्षिक सांगठनिक प्रतिवेदन भोजपुर सेवा समाज,बेलायत २५ जुलाई २०१५, शनिवार आदरणीय अध्यक्षज्यू, संस्थापक अध्यक्षज्यु, प्रमुख अतिथिज्यू , कार्यसमितिका प्रमुख सल्लाहकारज्यू,  सल्ल्हाकारज्युहरु,  संस्थाका पदाधिकारी ज्यूहरु,  सदस्यज्युहरु पत्रकार बन्धुहरु, तथा आजको यस  कार्यक्रममा उपस्थित हुनु भएका बेलायत भोजपुर जिल्लाबासी तथा गैर जिल्लाबासी…