Bhojpur Welfare Society UK

Main menu

Skip to content
  • गृहपृष्ठ
  • साहित्य
    • कविता
    • कथा
    • समीक्षा
    • समालोचना
  • समाचार
  • फोटो
    • वार्षिक भेला २०२३
    • अधिवेशन २०२२
    • भोजपुर गेटटुगेदर पार्टी २०१९
    • समर बिबिक्यू २०१६
    • भोजपुरे पार्टी २०१५
    • अधिवेशन २०१४
    • अधिवेशन २०१२
    • पहिलो साधारण सभा २०१०
  • सम्पर्क
  • प्रतिवेदन
    • २०२२
    • २०१६
    • २०१५
    • २०१४
    • २०१२
  • सन्देश
  • गाविस परिचय
  • समिति
    • कार्य समिति
    • सल्लाहकार समिति
    • कुरुवा घर संयुक्त समिति युके, नेपाल
    • कुरुवा घर आर्थिक व्यवस्थापन समिति
    • कुरुवा घर निर्माण समिति
    • कुरुवा भवन व्यवस्थापन समिति
    • कुरुवा भवन सल्लाहकार समिति
  • सदस्य
    • साधारण
    • आजीवन
    • संरक्षक
    • विशिस्ट संरक्षक
    • मानार्थ
  • सूचना
  • विधान
  • कुरुवा घर
  • डाउनलोड
  • नेपाली
  • English

Sub menu

नेपालमा जन्मिएर कर्म थलोको रुपमा बेलायतमा बसिरहेको मनकारी भोजपुरेहरुद्वारा निर्मित विरामी कुरुवा/पाहुना भवनको उद्घाटन २०७९ माघ २१ गते तदनुसार 4 Feb 2023 मा गरियो । अब सञ्चालनको निम्ति व्यवस्थापन समिति पनि गठन गरी सञ्चालन प्रक्रियाको निम्ति आवश्यक तयारी पनि भइरहेको जानकार गराईन्छ । -प्रमुख संयोजक, दिलमा राई-नेपाल    नेपालीको सुन्दर भुमीमा जन्मिएर कर्म थलो साम्राज्य भुमी बेलायत् (UK) मा रह्न्नु भएका केहि मनकारी भोजपुरे महानुभवज्युहरु दुवारा दीन्, दुखी र अत्ती गरीब बर्ग समुदायहरु प्रती बिशेस लक्षित गरी निर्माण गरिएको यो बिरामी कुरुवा/ पाहुनाघर (Care Taker's/Guest House) भोजपुर भवनको उदघाट्न कार्यक्रम साम्सद श्री बिनोद बान्तावा राई ज्यूको प्रमुख आतिथ्यमा मिती २०७९ माघ २१ गते तदनुसार (4th Feb 2023) का दिन भब्य अनि सब्य रुपमा सु-सम्पन्न गरिएता पनि सन्चालन गर्नको निम्ती भने बिबिध ब्यबस्थापाकिय काराणले थाती रहेको थियो । उक्त उदेश्य बमोजिमको कामहरु पुरा गर्नुको निम्ती श्री कमल प्रसाद राईज्यूको नेतृत्वमा ५ सदसिय समिती गठन गरी आवश्यक नीती नियम्,कानुन तथा कार्यबिधी तयार गरियो जस्तै बिशेस क्यान्टिन सन्चालनको ब्यबस्थापन साथै कुरुवा/पाहुनाघर वरिपरिका क्षेत्रहरु रेखादेखको जिम्मा समेत प्रोप्राइटर श्री बिकास भुजेलज्यूलाई दिने निर्णय गर्दै गोर्खा मेजर श्री मान बहादुर भालुसाङ्पाङ राईज्यूको अध्यक्ष्यतामा मिती २०८० असोज १२ गते तदनुसार (Fri 29 Sept 2023) का दिन कुरुवाघर सन्चालन कार्यक्रम भब्य अनि सब्य रुपमा सु-सम्पन्न गरियो । यसरी योजना अनुसार तयार गरिएका बिरामी कुरुवा - पाहुनाघरमा निम्न सुबिधाहरु राखिएका छ्; १) कुरुवा बस्ने बारे २) लजको ब्यबस्था बारे ३) अफिस तथा हल समबन्धी ब्यबस्था बारे ४) क्यान्टिन सन्चालन बारे, ५) अन्य बिबिध बारे १. न मा उल्लेख भए बमोजिम भुइ तल्लामा कुरुवाहरु राखिन्ने छ जहाँ हरेक कोठामा २ वटा बेढहरु राखिएको छ र उक्त कोठाको रातको जम्मा रु २०० (दुई सय रुपैया मात्र)तोकिएको छ । भने २. न मा उल्लेख भए बमोजिम पहिलो तल्लामा होटेल तथा लजको ब्यबस्था गरिएको छ । यसमा जम्मा ४ वटा स्टाण्डर्ड कोठाहरु सहित ८ वटा बेढहरु छ । हरेक कोठाको रातको रु ५०० (पाँच सय रुपैया मात्र) तोकिएको छ । ३. न मा उल्लेख भए बमोजिम एक तर्फ (पूर्व) अफिस छ भने अर्को तर्फ (पश्चिम्) ठुलो सभा हलको ब्यबाथI गरिएको छ । उक्त सभा हल बुकिङ गरी प्रयोग गरे बापत रु १,५०० (एक हजार पाँच सय) रकम तोकिएको छ । ४. न मा उल्लेख गरे बमोजिम मुख्य रुपमा चौबिसै घन्टा क्यान्टिन सन्चालन गरिन्ने छ । यहाँ बजारको तुलनामा क्यान्टिन, होटेल तथा लजको सुबिधा अत्यन्तै सस्तो र शुपथ मुल्यमा बिभिन्न किसिमको परिकारहरु बनाई सेवा प्रधान गरिन्नेछ । ५ न मा उल्लेख भए बमोजिम बिभिन्न किसिमको खेलहरु खेल्न पाइन्नेछ जस्तै टेबल टेनिस्,चेस र दुर्बिन मार्फत टा-टाढाको बस्तुहरु वा स्थानहरु नजिकै रुपमा अवालोकन गर्नु सक्नु हुनेछ अन्त्यमा समाजसेवी तथा Ex-Area Welfare Officer (AWO) Bhojpur, पूर्व अध्यक्ष तथा प्रमुख सम्योजक श्री दिलामान खिम्दुङ राईको तर्फबाट यो मेरो दृस्टिकोणलाई सफल पार्नको निम्ती बिशेस आथिक सहयोग गरी दिनुहुने तपाई सम्पुर्ण समितीहरु जस्तै नेपालमा रहेका सिद्धकाली सरोकार कम्पनी प्रा. लि. का मुख्य सन्चालक समिति, (Board of Directors), निर्माण समिती भोजपुर(Construction Committee Bhojpur) , बेलायतमा रहेका आर्थीक ब्यबस्थापान समिती(Finance Management Committee UK) लगायत हाल गठित कुरुवा पाहुनाघर ब्य्बास्थापन समिती (Birami Kuruwa/Pahunaghar Management Committee Bhojpur) भोजपुर र सम्पूर्ण लगानीकर्ता अनि चन्दादाताहरु(Shareholders & Donors) साथै बिभिन्न समितिका सल्लहाकाहरु (Advisors) प्रती दस औंला जोडी नमन गर्दै हार्दिक कृतज्ञाता प्रकट गर्दछु। सम्पर्क नम्ब र प्रोप्राइटर श्री बिकास भुजेल्- For the Booking Contact Numbers: 00977-029-420401, 00977-98420-91798 ,00977-98424-72700 (NTC) 00977-98123-97676 (NCL) Website: www.bhojpurwelfaresocietyuk.org

कार्यसमिति

अध्यक्ष
श्री सुदेश् कुमार् गुणा सोहोन्वा राई (होमताङ) Stanmore, UK

वरिष्ठ उपाध्यक्ष
श्रीमती बिमला कुमारी राई (छिनामखु) Northolt, UK

उपाध्यक्ष
श्रीमती निता राई (कुदाकाउले) Grays, UK
श्री बिकास् राई (केराबारी वादुम्ला) Colchester, UK
श्री उमाराज् तामाङ् (भोजपुर पानी ट्यान्की) Grays, UK

महासचिव
श्री रोम् मुकारुङ्ग् (खावा चोलन्ती) Northolt, UK

सचिव
श्री किरन राई (टेम्केमयुङ) South Harrow, UK

सह सचिव
श्री सन्जय राई (छिनामखु) Bram cot, UK

कोषाध्यक्ष
श्री सिताराम खत्री (याङ्पाङ) Ruislip, UK

सह कोषाध्यक्ष
श्रीमती निलम (पार्वती) राई –मान्द्रे Feltham, UK
श्री रबिन राई (युँ) Feltham, UK

सदस्यहरु
श्री निम्तेन्जी शेर्पा (खेना) Ashford, UK
श्री मान बहादुर् राई (बोया बेकुम्छा) Northolt, UK
श्री देवान छाम्लुङ राई (आम्तेक) Ashford, UK
श्री मदन कुमार् राई (बैकुन्ठे) Grays, UK
श्री पन्च बहादुर तमाङ्ग् (किमालुङ) Larkhill, UK
श्रीमती सिबु राई (तिम्मा) Feltham, UK
श्री रमेश् कार्की (प्याउली) Colchester, UK
श्री राम तामाङ् (हेलौचा बाम्राङ) Oxbridge

सल्लाहकार समिति

संस्थापक अध्यक्ष
श्री सुमन चन्द्र राई (दोभाने) Folkston, UK

बिशेष सल्लाहकार
श्री दिलमान खिम्दुङ राई (संस्थापक अभियन्ता/ सचिव/ पूर्व अध्यक्ष) छिनामखु वादुङ्ला - Grays, UK

वरिष्ठ सल्लाहकार
मेजर श्री मान बहादुर राई (संस्थापक) Hays UK

प्रमुख सल्लाहकार
श्री कृष्ण बहादुर राई ((पूर्व अध्य्क्ष) देउराली- Northolt, UK

सल्लाहकारहरु
श्री हर्कराज् राई (पूर्व अध्य्क्ष) बोया बेकुम्छा - Folkston, UK
श्री फुर्बा गर्ज शेर्पा (पूर्व अध्य्क्ष) बोखिम- Ashford/Nepal
श्री देवेन्द्र कुमार (बुताङ्ग) राई (पूर्व अध्य्क्ष) मान्द्रे - Feltham, UK
श्री भानुभक्त कोयु राई (पूर्व उपाध्यक्ष) छिनामखु - Northolt, UK
श्री रुद्र प्रसाद श्रेष्ठ किमालुङ - London, UK
श्री ढुन्डीराज सुच्चा राई कटुन्जे -Grays, UK
श्री धर्म बहादुर् तामाङ् किमालुङ - Cheswick, UK
श्री खम्बा सिंह एहोइछा राई दिल्पा -Hays, UK
श्री प्रेम् कुमार् राई कुदाकाउले -Grays, UK
श्रीमती क्षेत्रकला राई दिल्पा -Northolt, UK
श्रीमती मिना राई छिनामखु -Folkston, UK
श्री नरेश काङमाङ राई दिल्पा -Northolt, UK

सिद्धकाली सरोकार कं. प्रा.लि. (बिरामी कुरुवा घर) समिति

मूल समिति – नेपाल
अध्यक्ष – श्री दिलमान खिम्दुङ् राई
उपाध्यक्ष – श्री भक्त बहादुर राई
सचिव – श्री यादव चन्द्र राई
कोषाध्यक्ष – श्री पुरन्जन राई
सदस्य – श्री कृष्ण कुमार राई


बोर्ड उप–समिति – बेलायत
अध्यक्ष – श्री रुद्र प्रसाद श्रेष्ठ
उपाध्यक्ष – श्रीमती बिमला कुमारी राई
सचिव – डा. श्री महा प्रसाद राई
कोषाध्यक्ष – श्री रोम प्रसाद मुकारुङ्
सदस्यहरुः
श्री पन्च कुमार तामाङ्ग
श्रीमती निता कोयु राई
श्री रमेश कार्की
श्री प्रेम दोर्ची शेर्पा

आर्थिक व्यवस्थापन समिति – बेलायत
संयोजक – श्री सुदेश कुमार राई
सह–संयोजक – श्री भानुभक्त राई
सह–संयोजक – श्री रुद्र प्रसाद श्रेष्ठ
सचिव – श्रीमती बिमला कुमारी राई
कोषाध्यक्ष – श्री रोम प्रसाद मुकारुङ्
सदस्यहरुः
मेजर श्री मान बहादुर राई
श्री देबेन्द्र कुमार राई
श्री विकास राई
श्री उमाराज तामाङ्
सुश्री रोमिया राई
श्रीमती शान्ताकला राई

निर्माण समिति – भोजपुर
अध्यक्ष – मेजर श्री बलिमान राई
उपाध्यक्ष – श्री नरहरि राई
सचिव – श्री बिकास भुजेल
कोषाध्यक्ष – सुश्री मुना राई
सदस्यहरुः
श्री गिराधन राई
श्री दान बहादुर तामाङ्
श्री कमल प्रसाद राई

बिरामी कुरुवा घर व्यवस्थापन समिति – भोजपुर
अध्यक्ष – श्री कमल प्रसाद राई
उपाध्यक्ष – श्री नरहरि खिम्दुङ्ग राई /br>
सचिव – डा. श्री पर्वत इशारा राई
कोषाध्यक्ष – सुश्री प्रेम कुमारी राई
सदस्य – श्रीमती सावित्री राई जोशी

भेटघाट कार्यक्रम २०११

[Show slideshow]
DSC_0189
DSC_0191
DSC_0193
DSC_0194
DSC_0195
DSC_0197
DSC_0198
DSC_0199
DSC_0200
DSC_0202
DSC_0203
DSC_0204
DSC_0206
DSC_0208
DSC_0209
DSC_0210
DSC_0211
DSC_0212
DSC_0213
DSC_0214
◄ 1 ... 7 8 9 ... 14 ►

विधान

समाचार

  • भोजपुर सेवा समाज, बेलायतको वार्षिक भेला सम्पन्न
  • रकम हस्तान्तरण कार्यक्रम
  • पत्रकार दाहाललाई आर्थिक सहयोग
  • समितिको दोस्रो बैठक सम्पन्न
  • तेस्रो अधिबेशन पश्चात भोजपुर सेवा समाज बेलायत का नयाँ कार्य समितिको पहिलो बैठकमा छलफल गरि पारित गरिएका बुंदाहरु यसप्रकार रहेका छन्
  • भोजपुर सेवा समाज बेलायतको तेस्रो अधिबेसन तथा वार्षिक भेटघाट कार्यक्रम संपन्न
  • भोजपुर सेवा समाजको बैठक सम्पन्न
  • भोजपुर सेवा समाज युकेको समिति बैठक सम्पन्न
  • भोजपुर सेवा समाज युकेको वार्षिक भेला सम्पन्न
  • भोजपुर सेवा समाज, वेलायतको दोश्रो अधिवेशन तथा बार्षिक भेटघाट कार्यक्रम

२०१५

वार्षिक सांगठनिक प्रतिवेदन

by deepesh • August 17, 2015

वार्षिक सांगठनिक प्रतिवेदन भोजपुर सेवा समाज,बेलायत २५ जुलाई २०१५, शनिवार आदरणीय अध्यक्षज्यू, संस्थापक अध्यक्षज्यु, प्रमुख अतिथिज्यू , कार्यसमितिका प्रमुख सल्लाहकारज्यू,  सल्ल्हाकारज्युहरु,  संस्थाका पदाधिकारी ज्यूहरु,  सदस्यज्युहरु पत्रकार बन्धुहरु, तथा आजको यस  कार्यक्रममा उपस्थित हुनु भएका बेलायत भोजपुर जिल्लाबासी तथा गैर जिल्लाबासी…

Read more →

भावी कार्यक्रम

Copyright © 2026 Bhojpur Welfare Society UK. All Rights Reserved.