Search for:
Bhojpur Welfare Society UK
Main menu
Skip to content
Home
Photo
Summer BBQ 2016
वार्षिक भेला २०२३
Convention 2014
Convention 2012
First Convention 2010
Contact
Committee
Working Committee
Advisory Committee
Kuruwa Ghar Joint Committee UK, Nepal
Constitution
Download
Life Members
Active Members
General Members
Sub menu
नेपालमा जन्मिएर कर्म थलोको रुपमा बेलायतमा बसिरहेको मनकारी भोजपुरेहरुद्वारा निर्मित विरामी कुरुवा/पाहुना भवनको उद्घाटन २०७९ माघ २१ गते तदनुसार 4 Feb 2023 मा गरियो । अब सञ्चालनको निम्ति व्यवस्थापन समिति पनि गठन गरी सञ्चालन प्रक्रियाको निम्ति आवश्यक तयारी पनि भइरहेको जानकार गराईन्छ । -प्रमुख संयोजक, दिलमा राई-नेपाल नेपालीको सुन्दर भुमीमा जन्मिएर कर्म थलो साम्राज्य भुमी बेलायत् (UK) मा रह्न्नु भएका केहि मनकारी भोजपुरे महानुभवज्युहरु दुवारा दीन्, दुखी र अत्ती गरीब बर्ग समुदायहरु प्रती बिशेस लक्षित गरी निर्माण गरिएको यो बिरामी कुरुवा/ पाहुनाघर (Care Taker's/Guest House) भोजपुर भवनको उदघाट्न कार्यक्रम साम्सद श्री बिनोद बान्तावा राई ज्यूको प्रमुख आतिथ्यमा मिती २०७९ माघ २१ गते तदनुसार (4th Feb 2023) का दिन भब्य अनि सब्य रुपमा सु-सम्पन्न गरिएता पनि सन्चालन गर्नको निम्ती भने बिबिध ब्यबस्थापाकिय काराणले थाती रहेको थियो । उक्त उदेश्य बमोजिमको कामहरु पुरा गर्नुको निम्ती श्री कमल प्रसाद राईज्यूको नेतृत्वमा ५ सदसिय समिती गठन गरी आवश्यक नीती नियम्,कानुन तथा कार्यबिधी तयार गरियो जस्तै बिशेस क्यान्टिन सन्चालनको ब्यबस्थापन साथै कुरुवा/पाहुनाघर वरिपरिका क्षेत्रहरु रेखादेखको जिम्मा समेत प्रोप्राइटर श्री बिकास भुजेलज्यूलाई दिने निर्णय गर्दै गोर्खा मेजर श्री मान बहादुर भालुसाङ्पाङ राईज्यूको अध्यक्ष्यतामा मिती २०८० असोज १२ गते तदनुसार (Fri 29 Sept 2023) का दिन कुरुवाघर सन्चालन कार्यक्रम भब्य अनि सब्य रुपमा सु-सम्पन्न गरियो । यसरी योजना अनुसार तयार गरिएका बिरामी कुरुवा - पाहुनाघरमा निम्न सुबिधाहरु राखिएका छ्; १) कुरुवा बस्ने बारे २) लजको ब्यबस्था बारे ३) अफिस तथा हल समबन्धी ब्यबस्था बारे ४) क्यान्टिन सन्चालन बारे, ५) अन्य बिबिध बारे १. न मा उल्लेख भए बमोजिम भुइ तल्लामा कुरुवाहरु राखिन्ने छ जहाँ हरेक कोठामा २ वटा बेढहरु राखिएको छ र उक्त कोठाको रातको जम्मा रु २०० (दुई सय रुपैया मात्र)तोकिएको छ । भने २. न मा उल्लेख भए बमोजिम पहिलो तल्लामा होटेल तथा लजको ब्यबस्था गरिएको छ । यसमा जम्मा ४ वटा स्टाण्डर्ड कोठाहरु सहित ८ वटा बेढहरु छ । हरेक कोठाको रातको रु ५०० (पाँच सय रुपैया मात्र) तोकिएको छ । ३. न मा उल्लेख भए बमोजिम एक तर्फ (पूर्व) अफिस छ भने अर्को तर्फ (पश्चिम्) ठुलो सभा हलको ब्यबाथI गरिएको छ । उक्त सभा हल बुकिङ गरी प्रयोग गरे बापत रु १,५०० (एक हजार पाँच सय) रकम तोकिएको छ । ४. न मा उल्लेख गरे बमोजिम मुख्य रुपमा चौबिसै घन्टा क्यान्टिन सन्चालन गरिन्ने छ । यहाँ बजारको तुलनामा क्यान्टिन, होटेल तथा लजको सुबिधा अत्यन्तै सस्तो र शुपथ मुल्यमा बिभिन्न किसिमको परिकारहरु बनाई सेवा प्रधान गरिन्नेछ । ५ न मा उल्लेख भए बमोजिम बिभिन्न किसिमको खेलहरु खेल्न पाइन्नेछ जस्तै टेबल टेनिस्,चेस र दुर्बिन मार्फत टा-टाढाको बस्तुहरु वा स्थानहरु नजिकै रुपमा अवालोकन गर्नु सक्नु हुनेछ अन्त्यमा समाजसेवी तथा Ex-Area Welfare Officer (AWO) Bhojpur, पूर्व अध्यक्ष तथा प्रमुख सम्योजक श्री दिलामान खिम्दुङ राईको तर्फबाट यो मेरो दृस्टिकोणलाई सफल पार्नको निम्ती बिशेस आथिक सहयोग गरी दिनुहुने तपाई सम्पुर्ण समितीहरु जस्तै नेपालमा रहेका सिद्धकाली सरोकार कम्पनी प्रा. लि. का मुख्य सन्चालक समिति, (Board of Directors), निर्माण समिती भोजपुर(Construction Committee Bhojpur) , बेलायतमा रहेका आर्थीक ब्यबस्थापान समिती(Finance Management Committee UK) लगायत हाल गठित कुरुवा पाहुनाघर ब्य्बास्थापन समिती (Birami Kuruwa/Pahunaghar Management Committee Bhojpur) भोजपुर र सम्पूर्ण लगानीकर्ता अनि चन्दादाताहरु(Shareholders & Donors) साथै बिभिन्न समितिका सल्लहाकाहरु (Advisors) प्रती दस औंला जोडी नमन गर्दै हार्दिक कृतज्ञाता प्रकट गर्दछु। सम्पर्क नम्ब र प्रोप्राइटर श्री बिकास भुजेल्- For the Booking Contact Numbers: 00977-029-420401, 00977-98420-91798 ,00977-98424-72700 (NTC) 00977-98123-97676 (NCL) Website: www.bhojpurwelfaresocietyuk.org
Yearly Convocation 2013
[Show slideshow]
◄
1
...
3
4